साग स्वर्ण विजेता सुनितालाई पुत्र लाभ

0

करातेमा सागकी स्वर्ण पदक विजेता खेलाडी सुनिता महर्जनलाई पुत्र लाभ भएको छ ।

Advertisement

थापाथलीस्थित प्रसुती गृहमा शुक्रबार दिउँसो उनले छोरालाई जन्म दिएकी हुन ।

काठमाडौं बाफलका सुनिता र सुहिल महर्जनको पहिलो सन्तान हो । उनीहरु २०७३ सालमा विवाह बन्धनमा बाधिएका थिए  ।

गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागको करातेमा ६८ केजी मूनीको तौल समूहमा सुनिताले स्वर्ण पदक जितेकी थिइन् ।

 

Post Add 1025X115
Loading...