बैंग्लाेर टस जितेर बलिङमा

0

इन्डियन प्रिमियर लिगमा अहिले किंग्स इलावेन पञ्जाव र रोयल च्यालेञ्जर्स बैंग्लोरविच प्रतिस्पर्धा हुँदैछ ।

जसमा बैंग्लोरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा पनि पञ्जावका जिमी निसामले डेब्यु गर्ने भएका छन ।

Post Add 1025X115
Loading...