जोकोभिचले बनाए नयाँ रेकर्ड

0

इटालियन ओपन टेनिसको उपाधि नोभाक जोकोभिचले जितेका छन् । करियरको कीर्तिमानी ३६ औ मास्टर्स टेनिसको उपाधि जित्ने क्रममा जोकोभिचले डिएगोलाई हराए ।

Advertisement

यूएस ओपनमा अयोग्य घोषित भएका जोकोभिचले यो प्रतियोगिताको उपाधि जित्न २-० को सेटमा बिजयी भए ।

जोकोभिचले डिएगोलाई ७-५ र ६-३ को सेटमा हराए । एटीपी मास्टर्स टेनिसको उपाधि धेरै पटक जित्ने जोकोभिच पहिलो खेलाडी बनेका छन् ।

यसका साथै जोकोभिचले अर्को साता सुरु हुने फ्रेन्च ओपन टेनिसको तयारी पनि बलियो बनाएका छन् ।

Post Add 1025X115
Loading...