अबिरल घिमिरेकाे जापानमा अर्को सफलता

0

नेपाली खेलाडी अबिरल घिमिरेले जापानमा किक बक्सिङमा अर्काे जित निकालेका छन ।

उनले २५ वर्षीय जापानिज खेलाडी थातुयालाई पहिलो पराजित गरेका हुन् । काठमाडौंकोे चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई पहिलो राउन्डमा नै नकाआउट हानेका थिए ।

उनले विभिन्न राष्ट्रका खेलाडीहरूसंग १४ वटा भिडन्तमा १३ वटामा जित हासिल गरेका थिए भने एक म्याच बरावरीमा रोकिएको थियो । आजको चर्चित हित ४७ खेल जापानको टोकियोस्थित टोकियो टावरमा भएको संचालन भएको थियो । मोहन महर्जन ड्र्यागनले पनि ३ राउण्डको खेलमा प्रतिद्वन्दीलाई अकको आधारमा पराजित गर्दै जित हात पारेका छन् ।

Post Add 1025X115
Loading...