गल्फ संघले पायाे सागकाे पुरस्कार रकम

0

१३ औं दक्षिण एशियाली खेलकुद सागको हिसावकिताव फच्र्योट गरेपछि युवा तथा तथा खेलकुद मन्त्रालयले नेपाल गल्फ संघलाई सागको पुरस्कार बाफत नौ लाख रुपैयाँ प्रदान गरेको छ ।

मन्त्रालयले सागको पेश्की फच्र्योट गर्ने दुई वटा संघ मध्ये गल्फलाई रकम हस्तान्तरण गरेको हो ।

गल्फ संघ आफ्नो पेश्की फच्र्योट गर्ने पहिलो संघ रहेको थियो । उसले १० बर्षको अवधिमा ६५ लाख रुपैयाँको पेश्की फच्स्र्योट गरेको थियो ।

परिषद्ले जुन संघको पेश्की फस्र्योट बाँकी रहेको छ, उनीहरुको पुरस्कार रकम रोकेको थियो । जसमा फुटबल, क्रिकेट, भलिबल लगायतका संघले पुरस्कार रकम पाउन सकेनन् ।

Post Add 1025X115
Loading...