क्रिकेटर भण्डारीकाे गरिवलाई सहयाेग

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यानले आफ्नो गृह जिल्लामा कोरोनाका कारण समस्यामा परेका ब्यक्तिलाई आफ्नो तर्फबाट सहयोग गरेका छन ।

उनले कोरोनाका कारण दिनहु गुजारा गर्न कठिन भइरहेका परिवारलाई अत्यावश्यक सामाग्रि प्रदान गरेका छन । पछिल्लो पटक कोरोनाले सुदुरपश्चिममा निकै डरलाग्दा अवस्था देखिएको छ ।

महेन्द्रनगरका भण्डारीले आफुले सक्ने सहयोग गरेका छन । उनले गरिव परिवारलाई खानेकुरा र पानी वितरण गरेका थिए । उनको यो कदमलाई सहयोगीले धन्यवाद पनि दिएका छन । यसअघि क्रिकेटर शरद भेषवाकर, पूर्व क्रिकेटर बरदान चालिसेले पनि विभिन्न परिवारलाई सहयोग गरेका थिए ।

यस्तै केहि फुटबलरपनि आफ्नो तर्फबाट केहि परिवारलाई राहत दिएका थिए ।

Post Add 1025X115
Loading...