गल्फरद्वारा ट्रम्पकाे आलाेचना

0

चार पटकका विश्व च्याम्पियन गल्फर रोरे म्याक्लोरोयले कोरोना भाइरसका विषयमा पछिल्लो पटक विभिन्न अभिब्यक्ति दिदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन ।

अहिलेको अवस्थामा खेलाडीहरु निकै खराव समयबाट गुर्जिरहेको र त्यो निकै दःख लाग्दो कुरा रहेको बताए । तर ट्रम्पले यसलाई गम्भिर रुपमा नलिएको बताए । उनले यस्तो दुःखद घडीलाई पनि राजनितीक हतियार बनाउन खोजेको बताए ।

राष्ट्रपतिले यसलाई आफ्नो राजनितीक एजेण्डाका रुपमा लिएको र त्यसले जनतालाई निकै कठिन भएको बताए । कुनैपनि लिडरले कठिन समयलाई यसरी लिन नुहने बताए ।

युएस ओपन, ब्रिटिस ओपन र दुई वटा पीजीए च्याम्पियनसिपको उपाधि जितेका रोरेसँग अरु ब्यवसायिक गल्फरले ट्रम्पको आलोचना गरेका छन ।

Post Add 1025X115
Loading...