फ्रान्सले पहिलाे पटक युराेकप जित्दाका प्रशिक्षक मिसेलकाे निधन

0

फ्रान्सलाइ पहिलाे पटक ठुलाे प्रतियाेगिताकाे उपाधि जिताएका प्रशिक्षक मिसेल हिडाल्गोको निधन भएको छ ।

सन् १९८४ मा फ्रान्सलाई युरो कप जिताएका प्रशिक्षक हिडाल्गोको ८७ बर्षको उमेरमा निधन भएको हो ।  लामो समयदेखि बिरामी रहेका हिडाल्गाेकाे उपचारका क्रममा निधन भएकाे हाे ।

उनी फ्रान्सकाे सन् १९७६ देखि १९८४ सम्म प्रशिक्षक रहेका थिए । उनले युरोपियन च्याम्पियन बनेपछि प्रशिक्षक पदबाट राजिनामा दिएका थिए । उनी प्रशिक्षक हुँदा मिचेल प्याटिनी कप्तान थिए । 

Post Add 1025X115
Loading...