हेन्डरसन इंग्ल्यान्डकाे वर्ष खेलाडी

0

जोर्डन हेन्डरसन इंग्ल्यान्डकाे वर्ष खेलाडी घोषित भएका छन् । लिभरपुलका कप्तान हेन्डरसनले रहिम स्टर्लिङ र ह्यारी केनलाई पछि पार्दै पुरुषतर्फको वर्ष खेलाडीकाे अवार्ड हात पारेका हुन् ।

यस्तै महिला तर्फ लुसी ब्रोन्ज वर्ष खेलाडी चुनिइन् । फ्रेन्च क्लब लियोनबाट खेल्ने ब्रोन्जले क्लबलाई सिबिलिभ्स कपको उपाधि जिताउन महत्वपुर्ण भूमिका खेलेकी थिईन् ।

Post Add 1025X115
Loading...