नयाँ बाटाेमा फुटबलका पूर्व कप्तान सागर थापा, के गर्दैछन ? (भिडियाे)

0

फुटबलमा फिक्सिङकाे अाराेपका कारण पूर्व कप्तान सागर थापाकाे करियर राेलकाेस्टर जस्तै बन्याे । हिराेबाट एकाएक जिराे बनेका सागर यतिबेला बिस्तारै अध्याराेबाट नयाँ किरणका साथ उज्यालाेमा अगाडी बढ्दैछन । करियरकाे दाेस्राे इनिङ सुरू गरेका सागरले फुटबल एकेडेमीकाे स्थापना गरेका छन ।

साथीसँग मिलेर सागरले स्काइ गाेल्स फुटसल एकेडेमीकाे स्थापना गरेका हुन । करिब एक महिना अघिदेखि सञ्चालनमा आएको ट्रेनिङ सेन्टरमा ५ देखि १५ वर्ष उमेर समूहका खेलाडीहरुलाइ प्रशिक्षण दिइन्छ ।

चक्रपथ भाटभटेनीस्थित फुटसलमा सागरले बिहान १० देखि १२ बजेसम्म प्रशिक्षण दिने गर्दछ । अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्धपछि सागरले प्रशिक्षण केन्द्रको स्थापना गरेका हुन् ।

हेराै भिडियाेमा

Post Add 1025X115
Loading...