मन्डे र लक्ष्मी नगदसहित सम्मानित

0

शिखरदिप बहुउद्देश्यीय सहकारी सस्थाद्वारा आफ्नो बार्सिक साधारणसभा कार्यक्रम मा साग का दोहोरो स्वर्ण पदक बिजेता मन्डेकाजी श्रेष्ठ तथा साग का रजत पदक बिजेता भारोत्तोलन खेलाडी लक्ष्मी बनलाई नगद सहित सम्मान गरेकाे छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मण्डेलाइ १ लाख र लक्ष्मीलाइ २५ हजारबाट सम्मान गर्याे ।

Post Add 1025X115
Loading...