प्रिन्स दाहाल जुनियर इन्टरनेश्नल सिरिजको फाइनलमा

0

नेपाली ब्याटमिन्टन खेलाडी प्रिन्स दाहाल जुनियर इन्टरनेश्नल सिरिजको फाइनलमा प्रवेश गरेका छन । उनले सेमिफाइनलमा बसिष्ट अभिनलाई दुई एकको सेटमा हराउँदै फाइनल नजिक पुगे ।

जुनीयर विधामा नेपाल नम्वर एक प्रिन्सले अभिनलाई २१–१७, २२–२० र २१–१७ को सेटमा हराए । प्रिन्सले पहिलो सेट २१–१७ ले जितेपनि दोस्रो सेट २२–२० ले गुमाएका थिए । तेस्रो सेटमा कमब्याक गर्दै २१–१७ ले जित्दै फाइनलमा प्रवेश गरे ।

Post Add 1025X115
Loading...