जुडाेमा पुनमले दिलाइन नेपाललाई स्वर्ण

0

साग अन्तर्गत जुडोमा महिला तर्फ नेपालले अर्को स्वर्ण जितेको छ ।

महिला ७८ केजीमुनीको तौल समुहमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितिन । योसँगै जारी सागमा जुडोमा स्वर्ण जित्ने पुनम दोस्रो महिला खेलाडी बनेकी छिन ।

पुनमले बंगलादेशकी खानुमलाई हराउँदै स्वर्ण हात पारिन । सागमा उनको यो पहिलो स्वर्ण हो । उनले खानुमलाई नकआउट गरेकी थिइन ।

Post Add 1025X115
Loading...