थ्री अन थ्री बास्केटबलमा नेपालले रजत जित्याे

0

नेपाली बास्केटबल टिमले दक्षिण एसियाली खेलकुदमा पहिलो पटक रजत पदक जितेको छ ।

सागको थ्री अन थ्री बास्केटबलमा भारतसँग पराजित भएपछि नेपालले रजत पदक प्राप्त गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएकाे फाइनलमा नेपाल भारतसँग २०–१५ ले पराजित भएको हो । बास्केटबलमा नेपालले थ्री अन थ्रीमा पदक जितेकाे पहिलाे पटक हाे ।

Post Add 1025X115
Loading...