जुलीया महिला फ्रेन्चाइजी क्रिकेट लिगका प्रशिक्षक बन्ने पहिलाे महिला खेलाडी

0

अष्ट्रेलियन घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यासको टिम ब्रिसबेन हिट्सको महिला टिमको प्रशिक्षकमा पूर्व खेलाडी जुलिया प्राइस नियुक्त भएकी छिन ।

जुलिया कुनै पनि फ्रेन्चाइजी महिला क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएको यो पहिलो पटक हो ।

प्राइसले पहिलो पटक बिगब्यास लिगको टिमलाई प्रशिक्षण दिने भएकी हुन । अष्ट्रेलियन च्यानल सेभेनको क्रिकेट कमेन्टेटर रहेकी प्राइस अमेरीकी महिला क्रिकेट टिमको प्रशिक्षक पनि थिइन । अब उनी बीबीएलको महिला टिमलाई हेर्ने भएकी हुन।

Post Add 1025X115
Loading...