साग पुरूष फुटबलः बंगलादेश बिरूद्ध नेपाल १-० ले अगाडी

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले बंगलादेश विरुद्ध एक शुन्यको अग्रता बनाएको छ।

दशरथ रंगशालामा जारी खेलमा नेपालले ११ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि सुजल श्रेष्ठका पासमा सुनील बलले गोल गरे ।
आजको खेलमा नेपाललाई फाइनलमा पुग्न जित निकै आवश्यक छ ।

Post Add 1025X115
Loading...