जुडाेमा देविकाकाे स्वर्ण, मनिताकाे रजत

0

दक्षिण एसियाली खेलकुद सागमा जुडोमा नेपालले पहिलो स्वर्ण जितेको छ । जसमा नेपालका लागि देवीका खड्काले स्वर्ण जितिन । उनले फाइनलमा श्रीलंकाका खेलाडीलाई हराउँदै स्वर्ण हात पारिन ।

यस्तै पुरुषमा इन्द्रबहादर श्रेष्ठले रजत हात पारे । ६६ केजी मुनीको तौल समुहमा इन्द्रले पाकिस्तानका खेलाडीलाई हराउँदै फाइनलमा पुगेका थिए । तर फाइनलमा भारतकका जसलिन सिंहसँग हार्न पुगे ।

यस्तै महिला ५७ केजी मुनीको तौल समुहमा नेपाली मनिता श्रेष्ठ प्रधानले स्वर्ण जितिन । राउण्ड रोविनमा तीन खेलमा जित निकाल्दै दोस्रो भएपछि उनले रजत जितिन । भारतकी यस्तुल समुहाले स्वर्ण जितिन ।

Post Add 1025X115
Loading...