बक्सिङमा माला फाइनलमा

0

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला बक्सिङमा माला राई फाइनलमा पुगेकी छिन् ।

५१ केजी तौल समूहको सेमिफाइनलमा श्रीलंकाकी कोसाला निलमिनीलाई अंकका आधारमा पराजित गदै मालाले कम्तीमा रजत पदक पक्का गरेकी हुन।

मालाले स्वर्णका लागि भारतीय खेलाडी पिन्की रानीसँग खेल्नेछिन । पिन्कीले चिरप्रतिद्वन्द्धी खेलाडी पाकिस्तानकी राजिया बानो अजिजलाई अंकमा पराजित गरिन।

Post Add 1025X115
Loading...