पुरूष बास्केटबल टिम सेमिफाइनलमा

0

नेपाली पुरूष राष्ट्रिय बास्केटबल टोली दक्षिण एसियाली खेलकुद साग अन्तर्गत बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालास्थित कभर्ड हलमा नेपालले माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्याे । पहिलो क्वाटरमा १८-१७ ले अगाडी रहेकाे नेपालले ४१-२९ ले जित्न सफल भयाे ।

तेस्रो क्वाटरमा ५८-४० काे अग्रता बनाउँदा अन्तिम क्वाटरमा पनि राम्राे अग्रता लियाे । जसका कारण बंगलादेशसँग पराजित भएको नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

Post Add 1025X115
Loading...