टस जितेर नेपाल बलिङमा

0

साग क्रिकेटमा नेपालले अहिले बङ्गलादेशसँग खेलिरहेको छ । जसमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

जारी प्रतियोगितामा नेपालको लिग चरणको अन्तिम खेल हो। बलियो टिम बङ्गलादेशसँग नेपालको लक्ष्य जित रहेको छ।

Post Add 1025X115
Loading...