साग म्याराथनकाे रूट, ट्राफिक ब्यवस्थापन चुनाैती

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत भोली म्याराथनको प्रतिस्पर्धा हुँदैछ । एथ्लेटिक्समा सबैभन्दा कठिन स्पर्धाका रुपमा रहेको म्याराथनका लागि रुट सार्वजनिक गरिएको छ ।

जसमा यसपटकको म्याराथन दशरथ रंगशालाबाट सुरु भएर स्टेडियमको एक चक्कर लगाएर कालीमाटीहुँदै कलंकी, सातदोबाटो, कोटेश्वर, शुर्यविनायक चोकबाट फर्किएर कोटेश्वर, बानेश्वर, माइतिघर मण्डला, भद्रकाली सहिदगेट, रत्नपार्क, लैनचौर, उत्तर गेट नागपोखरी, जयनेपाल हल, दरवारमार्ग, घण्टाघर, भद्रकारी एक चक्कर लगाएर सहिदगेट, हुँद रंगशालाको एक चक्कर लगाएर समाप्त हुनेछ ।

म्याराथनमा नेपालबाट २ खेलाडीकाे सहभागिता रहेकाे छ ।

Post Add 1025X115
Loading...