साग तेक्वान्दाेमा भुपेनकाे स्वर्ण

0

साग तेक्वान्दाेकाे पुरुषको ८७ केजी मुनीको तौल समुहमा भुपेन श्रेष्ठले स्वर्ण जिते । उनले भारतका अक्ष हुँडालाई २९–२७ स्कोरले हराए । योसँगै नेपालको स्वर्ण ३४ पुगेको छ ।

यस्तै ८० केजी मुनीको तौल समुहमा नेपालका किरन आले पाकिस्तानका रब नवाजसाग ३३–७ स्कोरमा पराजित भए ।

Post Add 1025X115
Loading...