किरन र भुपेन्द्रले रजतमा चित्त बुझाए

0

साग अन्तर्गत तक्वान्दाेमा किरन आले र भुपेन्द्र श्रेष्ठकाे चुनाैती रजत पदकमा टुंगिएकाे छ ।

८० केजी मुनीको तौल समुहमा नेपालका किरन आले पाकिस्तानका रब नवाजसाग ३३–७ स्कोरमा पराजित भए ।

यस्तै भुपेन्द्र श्रेष्ठ पाकिस्तानका हारोन खानसँग पराजित भए ।

Post Add 1025X115
Loading...