महिला क्रिकेटमा बंगलादेश बिरूद्ध नेपालकाे खराव सुरूवात

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा अहिले नेपालले बंगलादेशसँग खेलिरहेको छ ।

पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । उपाधिको दावेदार टिम बंगलादेश विरुद्ध नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालको स्कोरबोर्डमा एक रन पनि नहुँदा पहिलो विकेट झर्यो ।

नेपालकी ओपनर काजल श्रेष्ठ खाता खोल्न नपाउँदै आउट भइन ।

Post Add 1025X115
Loading...