करातेमा सुनिताले जितिन स्वर्ण

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत करातेमा नेपालले नबौं स्वर्ण जितेको छ ।

पहिलो दिन सात स्वर्ण जितेको नेपालले आज थप दुई स्वर्ण हात पार्यो ।

जसमा नेपालकी सुनिता महर्जनले करातेकाे कुमेते अन्तर्गत ६८ केजी मुनीको तौलसमुहमा स्वर्ण जितीन । उनले साविक विजेता पाकिस्तानी खेलाडी कुल्सोमलाई आठ दुई स्कोरले हराइन ।

Post Add 1025X115
Loading...