श्रीलंका विरूद्धकाे खेलमा खराव खेल्याै-ज्ञानेन्द्र

0

साग पुरुष क्रिकेट अन्तर्गत श्रीलंकाको यू २३ टिमसँग ६ विकेटको हार ब्यहोरेपछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले आजको खेलमा धेरै कमजोरी देखिएको र त्यसलाई आगामी खेलमा सुधार्नुपर्ने बताए ।

खेलको सुरुवातमा श्रीलंकालाई दबावमा राखेको नेपालले अन्तिम तिर बलिङमा कन्ट्रोल गर्न नसक्दा नेपालले हारको सामना गर्यो । एक सय श्रीलंकाले २५ बल ६० भन्दा माथि रनको आवश्यकता थियो । तर अन्तिममा श्रीलंकाले ५ बल बाँकी हुँदा लक्ष्य पुरा गर्यो ।

जसका कारण नेपालले हार्नु परेको थियो । खेलपछि कप्तान ज्ञानेन्द्र मल्लले आजको दिन खराव रहेको र हामीले यसबाट पाठ सिकेका छौ र आगामी खेलमा राम्रो गर्ने बताए ।

Post Add 1025X115
Loading...