लन टेनिसमा नेपाल सेमिफाइनलबाट बाहिर

0

साग अन्तर्गत लन टेनिसमा नेपाल सेमिफाइनलमा पराजित भएको छ । नेपालले खेलेको दुई वटा एकल प्रतिस्पर्धामा नेपाल पराजित भएसँगै नै प्रतियोगिताबाट बाहिरीयो ।

पुरुष एकलमा प्रनभ खनाल मनिश कुमारसँग ६–१ र ६–० को सेटमा पराजित भए । अर्को एकल विधामा भुषन बर्जाचार्य सकेत मेनानीसँग ६–१ र ६–१ को सेटमा पराजित भए ।

महिला विधामा पनि नेपाल सेमिफाइनलबाट नै बाहिरीयो । नेपालले एकल स्पर्धामा पराजित भएसँगै सेमिफाइनलबाट बाहिरीयो ।

Post Add 1025X115
Loading...