भुटान विरूद्दकाे खेलका लागि नेपालकाे सुरूवाती ११

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलका लागि नेपाली टिमको सुरुवाती ११ सार्वजनिक भएको छ ।

सुजल श्रेष्ठको कप्तानीमा रहेको टिममा विकेश कुथु, मिक्चेन तामाङ, विकाश खवास, अनन्त तामाङ, आभिशेख रिजाल, सुनील बल, नितिन थापा, विक्रम लामा, तेज तामाङ, सुमन अर्याल रहेका छन ।

नेपालले भुटान विरुद्ध दिउसो ठिक साढे एक बजे खेल्दैछ ।

Post Add 1025X115
Loading...