महिला फुटबलमा नेपाल श्रीलंका विरूद्ध १-० ले विजयी, सरूकाे एकमात्र गाेल निर्णायक

0

साग खेलकुद अन्र्तगत महिला फुटबलमा नेपालले श्रीलंकालाई एक शुन्यले हराएको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालको जितमा सरु लिम्बुको एकमात्र गोल नेपालका लागि तीन अंक जोड्न पर्याप्त बन्यो । उनले खेलको ८८ औं मिनेटमा गोल गरेकी थिइन ।

पुरै खेलमा डिफेन्सिभ खेल खेलको श्रीलंकाले नेपालको धेरै प्रहारलाई बचाएको थियो । तर सरुको प्रहारलाई श्रीलंकाको डिफेन्सर गोलकिपरले बचाउन सकेन ।

Post Add 1025X115
Loading...