कराँतेमा अनु काश्यमा सिमित

0

साग खेलकुद अन्र्तगत कराँतेमा नेपाली अनु गुरुङले काश्य पदकमा चित्त बुझाएकी छिन । उनी महिला ६१ केजी मुनिको तौल समुहमा बंगलादेशकी हुमारा अख्तरसँग पराजित भइन ।

पदकको आशा गरिएकी खेलाडी अनु बंगलादेशकी हुमारासँग पाँच दुई स्कोरले पराजित भइन ।

Post Add 1025X115
Loading...