श्रीलंका विरूद्ध नेपाल टस हारेर ब्याटिङमा

0

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अहिले श्रीलंका विरुद्ध खेल्दैछ । जसमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा बलियो टिम श्रीलंका विरुद्ध नेपालले बलियो टिमलाई उतारेको छ ।

नेपालको टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गरिरहेका छन । यसका साथै टिममा पारस खड्का, दिपेन्द्र ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित राजवंशी, पवन सराफ, सुशन भारी, आरिफ शेख, अविनाश बोहरा

Post Add 1025X115
Loading...