नबिनलाई करातेमा स्वर्ण

0

१३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करोतमा नेपालका नबिन रसाइलिले स्वर्ण पदक जितेका छन् ।

नबिनले ६७ केजी कुमुतेमा पाकिस्तानका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् ।
यो सँगै नेपालले १३ आँै सागमा करातेमा ८ स्वर्ण जितेको छ ।

Post Add 1025X115
Loading...