कराँतेमा नेपालले ६ स्वर्ण जित्याे

0

साग करातेमा नेपालले छैटौं स्वर्ण जितेको छ । योसँगै करातेमा नेपालले दुई रजतसहित पदकसँख्या आठ पुर्याएको छ ।

कुमुतेको ४५ केजी मुनीको तौल समुहमा कुशुम खड्काले बंगलादेशका मोउन्जेरा बोर्नालाई तीन दुईको अंकमा हरायो । यो सँगै उनले नेपालका लागि छैटौं स्वर्ण दिलाए । सागमा उनको यो पहिलो स्वर्ण हो ।

Post Add 1025X115
Loading...