भारत बिरूद्द नेपालले राम्राे खेल्याे-प्रशिक्षक लेस्ले

0

भारतविरुद्ध तीन शुन्यकाे साेझाे सेटमा हारेकाे नेपाली भलिबल टिमका प्रशिक्षक लेस्ले डी जोङले भने खेलाडीले राम्राे खेलेकाे बताएका छन ।

खेलपछि पत्रकारसँग कुरा गर्दा उनले खेलाडीले धेरै राम्रो प्रदर्शन गरेकाे बताए । उनले भने नेपाल र भारतमा धेरै फरक छ, नेपाली खेलाडीमा धेरै दबाब थियो त्यसका बाबजुत नेपालले राम्राे खेलेकाे धारणा राखे ।

यसका साथै उनले खेलाडीमा पनि सुधार अाएकाे धारणा राखे ।

हेराै भिडियाेमाः

Post Add 1025X115
Loading...