भ्याली पब्लिक सेमिफाइनलमा

0

आयोजक भ्याली पब्लिक ‘ए’ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । भ्याली पब्लिक ‘ए’ ले एचएचसीएलाई ३८–१७ ले पराजित ग¥यो । विजेताकी सोजु गुरुङले २० अंक जोडिन् ।

ब्वाइजमा ग्रिनल्यान्डले बीएनएलाई ३४–२४, डाफोडिलले न्यु समिटलाई ३५–२० र गोल्डेनपिकले कन्स्टिलेसनलाई ४५–३० ले हराए । ग्रिनल्यान्डका राजीव आलेले १७, डाफोडिलका प्राइम रिको गुरुङले ९ र गोल्डेनपिकका मिङगुर शेर्पाले १२ स्कोर गरे ।

Post Add 1025X115
Loading...