राष्ट्रिय टिममा सुभाषको डेब्यु

0

फिफा विश्वकप छनोट अन्तर्गत कुवेत विरुद्ध भुटानमा भएको खेलमा सुभाषले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन ।

उनी खेलको ८९ अाैं मिनेटमा तेज तामाङको स्थानमा मैदान प्रवेश गरेका हुन् । संकटा क्लबबाट ब्यवासयिक फुटबल खेल्दै अाएका सुभाषले अघिल्लाे सिजनकाे लिगमा संकटा दोस्रो बनाउन महत्वपुर्ण भूमिका खेलेका थिए । फिफा विश्वकप छनोटको कुवेतविरुद्धको खेलका लागि अन्तिम समयमा उनले टिममा प्रवेश पाएका थिए ।

राष्ट्रिय टिमका नियमित ४ खेलाडी एन्फाको कारबाहिमा परेपछि उनले राष्ट्रिय टिममा स्थान पाएका हुन । उनी राष्ट्रिय टिमकाे क्लाेज क्याम्पमा रहने भएपनि अन्तिम समयमा टिमबाट बाहिर हुने गरेका थिए ।

Post Add 1025X115
Loading...