नेपाल यू-१९ टस हारेर ब्याटिङ गर्दै

0

भारतमा जारी यू–१९ च्यालेञ्जर्सको दोस्रो खेलमा आज नेपालले भारती यू–१९ बी टिमसँग प्रतिष्पर्धा गर्दैछ ।

जसमा भारतको निलो टिमले टस जितेर बलिङको निर्णय गरेको छ।

नेपाली टिममा तीन परिवर्तन भएको छ । भारत ए टिमसँगको दोस्रो म्याचमा खेलेका प्रतिश जिसी, अरुण ऐरी र खडक बोहरालाई टिमबाहिर राखिएको छ । उनीहरुको स्थानमा त्रित राज दास, अविषेक बस्नेत र गौतम केसीलाई मौका दिइएको छ । तीनै जना खेलाडीले पहिलो पटक मौका पाउँदैछन् ।

नेपाली टिम यस प्रकार छः
रित गौतम
लोकेश बम
हरिबहादुर चौहान
कुशल मल्ल
विशाल विक्रम केसी
आकाश चन्द
शेर मल्ल
सागर ढकाल
त्रित राज दास
गौतम केसी
अविषेक बस्नेत

Post Add 1025X115
Loading...