यू-१९ महिला क्रिकेटमा नेपालद्वारा चीन ८ विकेटले पराजित

0

चीनमा जारी वी एण्ड आर महिला क्रिकेटमा नेपाली यू १९ महिला टिमले पहिलो जित निकालेको छ।

आज भएको खेलमा नेपालले घरेलु टोली चीनलाई ८ विकेटले हरायो।

पहिलो ब्याटिङ गरेको चीनले मा ३७ रनमा अल आउट भएको थियो। घरेलु टोली चीनलाई सस्तोमा रोक्न इश्वरी बिष्टले ३ विकेट लिइन् ।

जवाफमा नेपाली टिमले २ विकेट गुमाउँदै जित हासिल गरेको छ।

Post Add 1025X115
Loading...