यू-१९ च्यालेञ्ज कपका लागि नेपाली टिम तयार, रितमा दाेहाेराे जिम्मेवारी

0

भारतीय क्रिकेट बोर्ड बीसीसीआइको आयोजनामा भोली यू १९ च्यालेञ्जर्स कप क्रिकेट प्रतियोगितामा नेपालले भोली भारतको पहेलो टिमसँग प्रतिस्पर्धा गर्दैछ ।

हैदरावाद क्रिकेट संघको मैदानमा हुने खेलका लागि नेपाली टिमले तयारी पुरा गरेको छ । नेपाली टिमका प्रशिक्षक विनोद दासले यसपटकको टिममा धेरै नयाँ खेलाडी भएपनि एमसीसी विरुद्धको खेलले खेलाडीको मनोबल उच्च पारेको बताए ।

साथै उनले तीन वटा भारतको यू १९ टिममा सबैमा राम्रा खेलाडी रहेको र नेपालले पनि राम्रो टक्कर दिने बताए ।

के भने प्रशिक्षक दासले खेलका बारेमा हेरौ भिडियोमा

 

प्रतियोगिताको अघिल्लो दिन नेपाली टिमले नेटका साथै फिल्डिङमा अभ्यास गरेको थियो । उमेर समुहमा एशिया कप र विश्वकप खेलेका खेलाडी रहेको तीन वटा भारतको यू १९ टिम विरुद्ध नेपालले जितका साथ प्रतियोगिता सुरु गर्ने आशा राखेको छ ।

Post Add 1025X115
Loading...