नेपालको बिच भलिबलको प्रशिक्षण श्रीलंकामा जारी

0

काठमाडौं, २३ कात्तिक । नेपाली विच भलिबल टिम यतिबेला श्रीलंकामा प्रशिक्षणका लागि गएको छ । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद सागकालाई लक्षित गरि नेपाल भबिलल संघले महिला र पुरुषको विच भलिबल टिमलाई श्रीलंका पठाएको हो ।

श्रीलंकामा प्रशिक्षणका साथै अभ्यास खेल पनि खेलिरहेको छ । नेपाली पुरुष टिमले शुक्रबार श्रीलंका फोर्ससँग २–१ सेटमा पराजित भएको थियो । यस्तै शनिबार श्रीलंकाको राष्ट्रिय टिमसँग २–० को सेटमा पराजित भएको थियो । बिच भलिबलमा पुरुर्ष तर्फ सन्जु साह, मानबहादुर श्रेष्ठ, राजु विक र दिलबहादुुर सुनार खेलाडी रहेका छन् ।

हो । श्रीलंकामा प्रशिक्षणका साथै अभ्यास खेल पनि खेलिरहेको छ । नेपाली पुरुष टिमले शुक्रबार श्रीलंका फोर्ससँग २–१ सेटमा पराजित भएको थियो । यस्तै शनिबार श्रीलंकाको राष्ट्रिय टिमसँग २–० को सेटमा पराजित भएको थियो । बिच भलिबलमा पुरुर्ष तर्फ सन्जु साह, मानबहादुर श्रेष्ठ, राजु विक र दिलबहादुुर सुनार खेलाडी रहेका छन् ।

Post Add 1025X115
Loading...