टि–२० खेलमा नेपालको मिश्रित टिमलाई एमसीसीले ११३ रनले पराजित (भिडियाे हाईलाइट्स)

0

नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबले टि–२० खेलमा पनि जित हात पारेको छ । यू–१९ र सिनियर खेलाडी सम्मेलित टिमलाई एमसीसीले ११३ रनले हरायो ।

Post Add 1025X115
Loading...