नेपाल टस जितेर फिल्डिङमा

0

नेपालले मेरिलेबोन क्रिकेट क्बल(एमसीसी) सँगको टी२० खेलमा पहिला बलिङ गर्ने भएको छ । नेपालको कप्तानी रोहित कुमार पौडेलले गरेका छन् । जसमा नेपाली टोलिले एमसीसीको ४२ रन हुँदा पहिलो विकेट लियो । एमसीसीका मिल्स २९ रनमा आउट भए ।

त्यसपछि टम १३ रनमा आउट भएपछि नेपालले ६० रनमा दोस्रो विकेट लियो।

नेपालको प्लेइङ ११
रोहित कुमार पौडे (कप्तान), जितेन्द्र मुखिया, आशिफ शेख(विकेटकीपर), कुशल भुर्तेल, अभिनाष बोहोरा, राशिद खान, कमलसिंह ऐरी , भिम सार्की, अमित श्रेष्ठ, सन्दीप जोरा र सुसन भारी ।

Post Add 1025X115
Loading...