एमसीसीविरुद्ध नेपालको आठौैं विकेट पतन

0

एमसीसीविरुद्धको तीन दिवसियल खेलमा नेपालको खराब शुरुवात गरेकाे  नेपालको आठौैं विकेट गएको छ । करण केसी व्यक्तिगत १८ रन बनाउँदै आउट भएका हुन् । नेपालको स्कोर १२० रन हुदाँ थमसनले करणलाई एल वि डब्लुको धरापमा पारेका छन् ।

यसअघि नेपालका  पवन सराफ १८ ओभरमा डकआउट भएका छन् । त्यस्तै ओपनर ज्ञानेन्द्र मल्ल ६ रन, राजु रिजाल ३१, शरद भेषवाकर १५, आरिभ शेख १९ बनाएबा थिए भने  विनाेद भण्डारी र दिपेन्द्र सिंह ऐरी डक आउट भएका थिए ।

एमसीसीबिरुद्ध जितका लागि नेपाललाई ५० ओभरमा २६५ रनको आवश्यक  रहेको छ ।

Post Add 1025X115
Loading...