एमसीसीबिरुद्ध पवन सराफ डक आउट

0

एमसस्सीविरुद्धको तीन दिवसियल खेलमा नेपालको खराब शुरुवात गरेसँगै । २३ ओभर सकिँदा ९३ रन बनाउन सफल भएको छ ।

नेपालका लागि ब्याटिङमा आएका पवन सराफ १८ ओभरमा डकआउट भएका छन् । पवन नेपालका लागि शुन्य रन बनाउदै आउट भएका छन् । नेपाललाई जितका लागि अहिले ३०२ रनको खाँचो रहेको छ ।

एमसीसीबिरुद्ध जितका लागि नेपालसामु ६२ ओभरमा ३०२ रनको लक्ष्य रहेको छ ।

Post Add 1025X115
Loading...