नेपाल भर्सेस एमसीसीः ३९३ रनको लक्ष्य पछ्याउँदै नेपाल

0

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबविरुद्धको तीन दिवशीय खेलमा नेपालले ३९२ रनको लक्ष्य पछ्याइरहेको छ ।

दुई विकेटको क्षतिमा ९१ रनको स्थितीबाट तेस्रो दिनको खेल सुरु गरेको एमसीसीले ९० रन बनाउन बाँकी चार विकेट गुमायो । ३६ ओभर खेलेर एक सय ८१ रन बनाएपछि एमसीसीले डिक्लियर गरेको छ । तीन सय ९३ रनको लक्ष्य पछ्याउँदै नेपाल अहिले ब्याटिङमा छ । यसअघि टस हारेर ब्याटिङ ब्याटिङको निम्तो पाएको एमसीसीले पहिलो इनिङ्समा तीन सय ६४ रन बनाएको थियो ।

नेपाल भने १५३ रनमा रोकिँएको थियो ।

Post Add 1025X115
Loading...