एएफसी यू-१९ छनाेटः पहिलाे हाफमा नेपाल २-० ले पछाडी

0

एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपालले पहिलो खेलमा अहिले यूएईसँग खेलिरहेको छ । जसमा नेपाल २–० ले पछि रहेको छ ।

इरानमा जारी खेलको २७ औं मिनेटमा नेपालले पहिलो गोल खायो । नेपालको डिफेन्डसको कमजोरीको फाइदा उठाउँदै यूएईले गोल गर्न सफल भयो ।

त्यसपछि ३८ औं मिनेटमा नेपालले दोस्रो गोल खायो । यसपटकपछि नेपालले यूएईको प्रहारलाई रोक्न सकेन ।

Post Add 1025X115
Loading...