एभीसी सेन्ट्रल जोन खेल्ने नेपाली महिला टिमको घोषणा

नेपाल भलिबल संघले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्ने टोलीको घोषणा गरेको छ । थाइल्याण्डमा  गरेकाे वैदेशिक प्रशिक्षणका आधारमा १८ खेलाडीमध्ये १२ जनाले बंगलादेशमा हुने सेनट्रल जाेनकाे टिममा परेका हुन् । नेपाली टिममा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सफिया पुन, उषा कुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, … Continue reading एभीसी सेन्ट्रल जोन खेल्ने नेपाली महिला टिमको घोषणा