खप्तड गाेल्डकपकाे तेस्राे संस्करण माघ २९ गतेबाट

0

सुदुरपश्चिममा आयोजना हुदै आएको खप्तड गोल्डकप माघ २९ देखि फागुन ११ गतेसम्म हुने भएको छ ।

एन्फाले मोफसलका गोल्डकपको ब्यवस्थापन गर्नका लागि नयाँ कार्ययोजना ल्याएपछि खप्तड गोल्डपको तालिका सार्वजनिक गरिएको हो ।

जसमा प्रतियोगिता माघ २९ गतेबाट सुरु भएर फागुन ११ मा सकिनेछ । प्रतियोगिताको बिस्तृत जानकारी केहि दिनमा आयोजकले पत्रकार सम्मेलनमार्फत गर्ने बताइएको छ ।

Post Add 1025X115
Loading...