एमसीसीविरुद्ध नेपाल यू १९ जवाफी ब्याटिङमा (स्कोर कार्डसहित)

0

इंग्ल्याण्ड तथा विश्वकै पुरानो क्रिकेट क्लबव मेरिलिबोन (एमसीसी) क्लबविरुद्ध नेपाल यु १९ क्रिकेट टिम जवाफी ब्याटिङमा उत्रिएको छ ।

३३५ रनको बिशाल लक्ष्य पछ्याउनका लागि नेपालका ऋत गौतम र लाेकेश बम क्रिजमा आएका छन् ।

३ ओभरको खेल सकिदा ऋत ५ तथा लाेके १४ रन बनाएर क्रिजमा छन् ।

स्काेरकार्ड हेर्न यहाँ क्लिक गर्नुहाेस‍्

Post Add 1025X115
Loading...