एमसीसीविरुद्ध नेपाललाई तेस्रो सफलता (स्काेर कार्डसहित)

0

काठमाडौं, १७ कात्तिक । इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीविरुद्ध नेपाले तेस्रो सफलता हासिल गरेको छ । पहिलो सफलता सागर ढकालले दिलाएका हुन् भने तेस्रो सफलता दिलाउनेमा शेर मल्लको नम रह्यो ।

नेपालको यू १९ टिमविरुद्ध आक्रामक शुरुआत गरेको एमसीसीले ११० रन हुँदा नेपालका सागर ढकालल पहिलो सफलता दिलाए । उनले २२ रन बनाएर खेलिरहेका जेमी एडम्सलाई आउट गरहेका हुन् ।

अर्का आक्रामक ब्याट्सम्यान विल रोड्स २१ औं ओभरमा ९४ रन बनाएर आउट भएका थिए । त्यसपछि क्रिजमा आएका जिमी एडम्सलाई नेपालका शेर मल्लले पहिलो बलमै आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाए ।
२२ ओभरको खेल जारी रहँदा १२५ रन बनाउँदा एमसीसीले ३ विकेट गुमाएको छ ।

स्काेर कार्ड हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

Post Add 1025X115
Loading...